समाचार
पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । प्रतिष्ठानको १२औँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले…
मिसन २०औँ एसियाड : पाँच खेलको विशेष प्रशिक्षण सुरु
काठमाडौँ, १४ माघ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन…
संसदीय दलको नेता परिवर्तनको निर्णय सच्याउन निर्देशन
सुदूरपश्चिम, १४ माघ : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ । सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार…
प्रशिक्षणका लागि छ उद्योगसँग सम्झौता
काठमाडौँ, १४ माघ : कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र परिसङ्घमार्फत कार्यस्थलमा आधारित…
चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
इलाम, १४ माघ : गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाउनुभयो । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु…
उद्योगमा एक खर्ब २६ अर्ब लगानी प्रतिबद्धता
काठमाडौँ, १४ माघ : चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका…
सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने
काठमाडौँ, १४ माघ : देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको…
नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौँ, १३ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताउनुभएको छ । भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल–भारतमैत्री समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…
परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीच एकता अपरिहार्य : प्रधानमन्त्री
काठमाडौँ, १३ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ । माओवादी केन्द्रको मुख्यालय…
धरहरा पार्किङको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ
काठमाडौँ, १३ माघ : गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा…
लोकप्रिय
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
आज जनैपूर्णिमा पर्व मनाइँदै
भदौ १२, २०८३






