समाचार

शहीद विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक : प्रधानमन्त्री

 माघ १६, २०८०

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको…

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो

 माघ १६, २०८०

काठमाडौँ, १६ माघ : आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ…

जनताका गुनासा सुन्दै महामन्त्री थापा

 माघ १४, २०८०

बेलबारी (मोरङ), १४ माघ : समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र…

तीन तहका सरकारका बीचमा देखिएका अस्पष्टता अब हट्नेछन् : प्रधानमन्त्री

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “एकल तथा साझा अधिकारबारे…

काठमाडौँको तापक्रम घट्दो, तराईमा ‘हाई क्लाउड’

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ मा झरेको…

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

 माघ १४, २०८०

गण्डकी, १४ माघ : पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा…

प्रधानमन्त्रीको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत गर्नुभयो…

कल्याणकारी कोषलाई प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुहोस् : उपप्रधानमन्त्री खड्का

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : उपप्रधानमन्त्री तथा  रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा  बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ । आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण…

प्रहरी समायोजन अगाडि बढाउने गृह मन्त्रालयको निर्णय

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्ने सम्बन्धमा सङ्घीय गृहमन्त्री र प्रदेशका गृहमन्त्रीबीच छलफल भएको छ । सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रदेश गृहमन्त्रीबीच…

अरुण नदीमा जेटबोटले भोजपुरको यात्रा सहज

 माघ १४, २०८०

भोजपुर, १४ माघ : भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको…