समाचार
विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा गहन छलफल
काठमाडौँ, १६ फागुन : राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि दफावार छलफल भएको…
न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश
जनकपुरधाम, १६ फागुन : सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र…
राष्ट्रिय गौरवका आयोजनामध्ये चारवटाको प्रगति ८० प्रतिशतभन्दा माथि
काठमाडौं, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै…
प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, १६ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार विशेष जिल्ला काठमाडौंमा अख्तियारले दायर गरेको मुद्दामा हुम्लाको आदनचुली गाउँपालिका–३ स्थित…
मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री
काठमाडौँ, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको…
संसद् र संसदीय समितिको निर्देशन कार्यान्वयनमा
काठमाडौं, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ । बुधबार सङ्घीय संसद् राष्ट्रिय…
सावित्राले वाफको फाइनल नखेल्ने
काठमाडौँ, १६ फागुन : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल खेल्न नपाउनुहुने भएको छ । वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले…
कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना
दमौली (तनहुँ), १६ फागुन : तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र…
सल्लाको खोटोबाट आम्दानी
घोराही (दाङ), १६ फागुन : दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो ।…
६ जना ठेकेदारबाट ६ करोड ५८ लाख असुल्दै सडक बोर्ड
काठमाडौँ, १६ फागुन : सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता,…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






