समाचार

विद्युत् प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड

 फागुन १६, २०८०

काठमाडौँ, १६ फागुन : सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।…

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

 फागुन १५, २०८०

काठमाडौँ, १५ फागुन : नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राख्नुभएको छ ।  बैठकपछि पार्टी केन्द्रीय कार्यालय…

डुम्रे-बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र

 फागुन १५, २०८०

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २०…

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुई जनाको मृत्यु

 फागुन १५, २०८०

बारा, १५ फागुन : निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज…

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग

 फागुन १५, २०८०

म्याग्दी, १५ फागुन : म्याग्दीको मालिका गाउँपालिका-४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ…

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : ओली

 फागुन १५, २०८०

काठमाडौं, १५ फागुन : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मङ्गलबार…

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालन

 फागुन १५, २०८०

काठमाडौं, १५ फागुन : नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म…

गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

 फागुन १५, २०८०

काठमाडौं, १५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ । मङ्गलबार नेपाल सङ्गीत तथा…

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जना पक्राउ

 फागुन १५, २०८०

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ ।  ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज…

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

 फागुन १५, २०८०

काठमाडौँ, १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा…