६ जना ठेकेदारबाट ६ करोड ५८ लाख असुल्दै सडक बोर्ड

  फागुन १६, २०८०

काठमाडौँ, १६ फागुन : सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो । 

तपाईको प्रतिक्रिया