समाचार
घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु
सिरहा, २३ भदौ : सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो…
उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने
काठमाडौँ, २३ भदौ : सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन…
ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो
म्याग्दी, २३ भदौ : म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स…
यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा
भादगाउँ, २३ भदौ : मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष…
यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो
काठमाडौँ, २३ भदौ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा…
चिनाईदै जैमिनी ऋषिको तपोभूमि
गलकोट (बागलुङ), २३ भदौ : बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धाममा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । नगरपालिकाले प्रदेश सरकारको सहयोग तथा पालिकाको लगानीमा जैमिनीधामको महिमा…
भजनकिर्तनमा ‘मेन्स रुम रिलोडेड’
गलकोट (बागलुङ), २३ भदौ : गत शनिबार साँझ बागलुङका मठमन्दिर युवाका भजनले गुञ्जिए । त्यसो त यो पहिलो पटक होइन । केही सातादेखि यहाँका मठमन्दिरमा हराउँदै गएको भजन सुनिन थालेको…
अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह
काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल…
एभरेस्ट महिला भलिबल लिग : घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
कास्की, २२ भदौ : पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको दोस्रो खेलमा घरेलु टोली पोखरा…
सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ, २२ भदौ : सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलालाई आधार बनाउँदै…
लोकप्रिय
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङमा
माघ २६, २०८२
एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू
माघ २६, २०८२
आहारा खाँदै गिद्ध
माघ २६, २०८२






