समाचार

पिएनओ मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय…

‘गणतन्त्रको विकल्प गणतन्त्र मात्र’

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : सांसद बेदुराम भुसालले गणतन्त्रको विकल्प गणतन्त्र मात्र भएको बताउनुभएको छ । उहाँले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन नसक्ने उल्लेख गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकमा…

नेप्से परिसूचक घट्यो

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा…

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उहाँको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बितः इरान

 चैत ०३, २०८१

तेहरान, ४ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उहाँको आफ्नो सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा विदेश…

सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु

 चैत ०३, २०८१

वासिङ्टन, ४ चैत : सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रभावित…

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

 चैत ०३, २०८१

कर्णाली, ४ चैत : कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ । समितिका संयोजक प्रा डा कोइरालाले आज…

हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित

 चैत ०३, २०८१

हुम्ला, ४ चैत : हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को…

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा…

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको…

मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

 चैत ०३, २०८१

काठमाडौँ, ४ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताउनुभएको छ । राससद्वारा प्रकाशित ‘रासस फोटो किताब ः…