समाचार

आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट

 चैत ०३, २०८१

टक्सार (भोजपुर), ४ चैत : सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे…

रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह

 चैत ०३, २०८१

बेइजिङ, ४ चैत : यमनको इरान समर्थित हुथी विद्रोहीले २४ घण्टाभित्र अमेरिकी विमानवाहक समूहमाथि दुई पटक आक्रमण गरेको दाबी गरेपछि चीनले सोमबार रेड सी क्षेत्रमा तनाव कम गर्न ‘वार्ता’ गर्न आह्वान…

एमाले सचिवालय बैठक : लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज…

बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा

 चैत ०३, २०८१

ढाका, ४ चैत : बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उहाँको चीन…

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

 चैत ०३, २०८१

वीरगञ्ज (पर्सा), ४ चैत : जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार…

दोहोरो नागरिकतालाई नेपालले स्वीकार्दैन : मन्त्री गुरुङ

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पार्नुभएको छ । सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल…

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प

 चैत ०३, २०८१

वासिङ्टन, ४ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका…

मनाङबाट ४६ विद्यार्थीले एसइई दिने

 चैत ०३, २०८१

मनाङ, ४ चैत : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र…

होलीबाट सङ्कलित रकम शिक्षकको तलबमा

 चैत ०३, २०८१

बैतडी, ४ चैत : यहाँका विभिन्न विद्यालयले होली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोहो गर्नकै लागि होली खेलिएको…

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकबाट नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने’

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत…