समाचार
नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप
काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज दुजाङ…
भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
टक्सार (भोजपुर), ३ चैत : भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु…
गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक
रौतहट, ३ चैत : मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना…
आगलागीका कारण छ घर नष्ट
टक्सार (भोजपुर), ३ चैत : भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा…
उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
काठमाडौँ, ३ चैत : काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ । सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा…
प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति
लहान (सिरहा), ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गर्नुभएको छ । पशुपति आदर्श माध्यमिक विद्यालय लहान…
भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : नेपाल
काभ्रेपलाञ्चोक, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको…
दुई भाले गैँडा स्थानान्तरण
चितवन, ३ चैत : चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ । पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो । निकुञ्जले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)…
चार दशकपछि शुक्लाफाँटामा घडियाल पुनःस्थापन
महेन्द्रनगर (कञ्चनपुर), ३ चैत : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज…
रुकुमपश्चिममा ३० हजार अस्थायी आवास निर्माण
त्रिवेणी (रुकुम पश्चिम), ३ चैत : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
भदौ ०८, २०८३






