समाचार

‘ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यक’

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ । राजधानीमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटाँै महाधिवेशन तथा १५औँ…

उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । बाह्रखरी मिडियाद्वारा कास्कीको पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीलाई आज…

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन : प्रधानमन्त्री

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै…

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति

 चैत ०३, २०८०

जनकपुरधाम, ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको…

सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले आज…

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताउनुभएको छ । आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार…

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी…

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने निर्णय

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

 चैत ०३, २०८०

जलेश्वर (महोत्तरी), ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले…

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष :…