समाचार
किसानलाई भुक्तानी गर्न डिडिसीलाई ३० करोड
काठमाडौँ, ३ चैत : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड र बिमा कम्पनीलाई ४८ करोड रुपियाँ उपलब्ध गराएको छ । डिडिसीलाई ३० करोड…
शक्ति र पहुँचका आधारमा नभई आवश्यकता हेरेर बजेट छुट्याइनुपर्छ : सांसद शाह
काठमाडौँ, ३ चैत : संसदमा विधायिकी भूमिका कमजोर भएको भनेर पछिल्लो समय आलोचना भइरहेको छ । यसमा एक हदसम्म सत्यता छ । कानुन निर्माणमा हामी ढिला भइरहेका छौँ । सङ्घीयता…
दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा
सिमकोट (हुम्ला), ३ चैत : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा…
आजको मौसम : आंशिक बदली रहने
काठमाडौँ, ३ चैत : देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका…
प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट
गोदावरी (कैलाली), ३ चैत : कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती…
मन्त्रिपरिषद् बैठक : सीआईबी प्रमुखमा ज्ञवाली
काठमाडौँ, २ चैत : मन्त्रिपरिषद् बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रहरी अतिरिक्त…
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय
काठमाडौँ, २ चैत : सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ…
एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना
काठमाडौं, २ चैत : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत…
सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पक्राउ
काठमाडौँ, २ चैत : सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको…
लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ, २ चैत : लघुवित्त क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय पेश गर्न अर्थ मन्त्रालयले सात सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज नेपाल राष्ट्र बैंकका…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
भदौ ०८, २०८३






