समाचार

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

 चैत ०५, २०८०

ढोरपाटन (बागलुङ), ५ चैत : जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु…

रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह

 चैत ०४, २०८०

बेदकोट (कञ्चनपुर), ४ चैत : रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किनुभएको छ । रुसी सेनाबाट भागेर उहाँ शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश…

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

 चैत ०४, २०८०

धनुषा, ४ चैत : माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५…

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६…

कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन : गृहमन्त्री

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आज निरीक्षण भ्रमण तथा…

भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहको निर्देशन

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत :काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ ।  चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि,…

आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुन्छन् : अर्थमन्त्री

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिने बताउनुभएको छ ।आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज…

जब प्रधानमन्त्री छमछमी नाच्नुभयो…

 चैत ०४, २०८०

गण्डकी, ४ चैत : पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा…

पोखरा पर्यटकीय राजधानी घोषणा : हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

 चैत ०४, २०८०

गण्डकी, ४ चैत : सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन ।…

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनुभएको छ ।…