समाचार

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

 चैत ०४, २०८०

पथरी (मोरङ), ४ चैत : मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२…

‘वर्तमान सरकारलाई विश्वासको मत दिन्छौँ, संसदीय दलको निर्णय फिर्ता हुँदैन’

 चैत ०४, २०८०

सुदूरपश्चिम, ४ चैत : नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको छ । धनगढीमा आज बसेको संसदीय दलको बैठकले प्रदेश…

नेपाल औषधि लिमिटेडले सुरू ग-यो थप तीनवटा औषधि उत्पादन

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु…

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

सरकारले महत्वपूर्ण विधेयक ल्याउन ढिला गर्न हुन्न : ज्वाला

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : हामी जनताबाट निर्वाचित भएपछि साढे एक वर्षसम्म संसद्मा भूमिका खेल्ने अवसर प्राप्त भयो । करिब एक वर्ष सरकारमा रहेर पनि काम गरियो । सरकारमा रहँदा पनि…

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

 चैत ०४, २०८०

गण्डकी, ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज…

अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित…

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु…

रङ्गेलीमा आगलागी हुँदा १९ घर जले, २५ परिवार विस्थापित

 चैत ०४, २०८०

बेलबारी (मोरङ), ३ चैत : रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी…

कांग्रेस अब बलियो प्रतिपक्ष : महामन्त्री थापा

 चैत ०४, २०८०

लेखनाथ (कास्की), ३ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले…