समाचार
राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खननमा रोक
कास्की, ५ चैत : माछापुच्छ«्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत…
कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै
कर्णाली, ५ चैत : यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ५ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु
काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५०…
दुई सय ३६ ह्याचरी उद्योग बन्द
चितवन, ५ चैत : कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ५ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर…
सहकारीसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौं, ४ चैत : प्रतिनिधि सभाको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ लाई पारित गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मतपरिणाम घोषणा गर्दै भन्नुभयो,…
डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट
खोटाङ, ४ चैत : यहाँको हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा…
काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा वाग्ले नियुक्त
काठमाडौँ, ४ चैत : काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका…
स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा
पाटन (ललितपुर), ४ चैत : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय…