समाचार

रुसको आक्रमणपछिको सबैभन्दा ठूलो हवाई आक्रमणपछि युक्रेनले कूटनीतिज्ञलाई क्षति देखायो

 भदौ २३, २०८२

किएभ, २३ भदौ : युक्रेनका वरिष्ठ अधिकारीहरूले सोमबार ६० विदेशी कूटनीतिज्ञलाई राजधानी किएभको मुटुमा क्षतिग्रस्त सरकारी भवनहरूको अवलोकन गराएका छन् । यो भ्रमण तीन वर्षअघि रुसले सुरु गरेको युद्धपछिको सबैभन्दा…

त्रिविको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार  भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि…

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको…

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको…

रुपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी

 भदौ २३, २०८२

भैरहवा (रुपन्देही), २३ भदौ : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो…

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले उत्पादन गरेको केराले बजार पाउन नसक्दा बगैँचामै पाकेर गइरहेको कृषकहरूको भनाइ छ ।…

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ । सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक…

उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते

 भदौ २३, २०८२

उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द–ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ । आठवटा सवारीसाधन आपसमा ठोक्किँदा सात जनाको ज्यान गएको छ…

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक…

बुटवल भैरहवा क्षेत्रमा कर्फ्यू

 भदौ २३, २०८२

बुटवल, २३ भदौ : बुटवलदेखि भैरहवा क्षेत्रभित्र सोमबार अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यू जारी भएको छ। जेनजीको प्रदर्शन बढ्दै गएपछि कर्फ्यू लगाइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.…