समाचार

कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने

 चैत ३०, २०८०

मोरङ, ३० चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताउनुभएको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना…

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र हटाइने

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको…

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : रसिया र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिने भएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा श्रम…

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ : राष्ट्रपति

 चैत ३०, २०८०

काठमाडौं, ३० चैत : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल…

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : निधि

 चैत ३०, २०८०

जनकपुर, ३० चैत : पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति, मधेश प्रदेश…

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

 चैत ३०, २०८०

काठमाडौँ, चैत ३० : त्रिभुवन विश्वविद्यालयको रिक्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा क्रमशः प्रा डा खड्ग केसी र प्रा डा केदार रिजाल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल…

मन्त्रिपरिषद् बैठक : दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण…

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

 चैत ३०, २०८०

सिमकोट, (हुम्ला), ३० चैत : हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति…

सुशासनको प्रत्याभूति दिलाउने वर्ष २०८०

 चैत ३०, २०८०

काठमाडौँ ३० चैत : राजनीतिक स्थायित्व र कानुन निर्माणमा आशातीत प्रगति हासिल गर्न नसकिए पनि भ्रष्टाचारका फाइल खोल्ने र जनतामा सुशासनको अनुभूति दिलाउने मामिलामा विसं २०८० पहल कदमीको सुुरुआत वर्ष…

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ । ‘भिएसओ’ नेपालको…