समाचार

कांग्रेस संसदीय दलको बैठक आइतबार

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा…

नयाँ वर्षका दिन उत्सवमय चहलपहल

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ । शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर…

२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । चिकित्सा…

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

 बैशाख ०१, २०८१

भरतपुर, १ वैशाख : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको…

मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल

 बैशाख ०१, २०८१

गोदार (धनुषा), १ वैशाख : नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ । कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ । देउतालाई प्रसादको रुपमा सातु…

एमालेले सचिवालय बैठक आइतबार

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म…

डोल्पा आगलागी घटना : तीनै बालबालिकाको मृत्यु

 बैशाख ०१, २०८१

डोल्पा, १ वैशाख : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला…

निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा प्रधानन्यायाधीशको जोड

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिनुभएको छ । नववर्ष २०८१ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक…

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गर्नुभएको हो । राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं…

न्यायालय सुधारमा प्रगति, मुद्दा फछ्र्यौट सन्तोषप्रद

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : वर्ष २०८० मा भएका न्यायालय सुधारका प्रयासले गति लिएको तथा मुद्दा फछ्र्यौटलाई आधार बनाउँदा उपलब्धि सन्तोषजनक मान्न सकिन्छ । सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई आर्थिक…