समाचार

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किमि कालोपत्र

 बैशाख ०१, २०८१

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला…

बिस्केटसहित भाँतिभाँतिका जात्रा हेर्न भक्तपुरमा हजारौँको भीड

 बैशाख ०१, २०८१

भक्तपुर, १ वैशाख : परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ । भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो…

प्रवासमा निःशुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी…

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

 बैशाख ०१, २०८१

खोटाङ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उहाँलाई चयन गरेको हो । अध्यक्षमा विजयी राईले…

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन…

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा…

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नव वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

 बैशाख ०१, २०८१

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताउनुभएको छ ।…

पर्यटकीय नगरी ठमेलमा नयाँ वर्षको स्वागत

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी…

शनिबारदेखि नयाँ वर्ष सुरु

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : विक्रम संवत्को पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष लाग्दैछ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले…

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

 चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली सदस्य बनाइ विना…