समाचार
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
पर्वत, २ वैशाख : पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा…
निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने
काठमाडौँ, २ वैशाख : स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक…
इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह
काठमाडौँ, २ वैशाख : इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय…
सेनाको प्रवक्तामा केसी नियुक्त
काठमाडौँ, २ वैशाख : नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार केसी नियुक्त हुनुभएको छ । यसअघि सेनाको ३ नम्बर बाहिनीका बाहिनीपति रहनुभएका केसीलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना…
जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन
भक्तपुर, २ वैशाख : बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको…
रोड टेस्ट नगरी लाइसेन्स दिने प्रक्रिया परिमार्जन आवश्यक : गृहमन्त्री
काठमाडौं, २ वैशाख : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष…
बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा
काठमाडौँ, २ वैशाख : अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो…
सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ
काठमाडौँ, २ वैशाख : नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ । उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि…
प्रतिनिधि सभा बैठकमा चालु अधिवेशन अन्त्यको जानकारी : के-के काम भए ?
काठमाडौं, २ वैशाख : प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले…
सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
काठमाडौं, २ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले बजेट अधिवेशनको लागि…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






