समाचार

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

 बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यापार तथा…

हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण

 बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ । भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी…

कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच : प्रधानमन्त्री

 बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ । आइतबार काठमाडौँको चन्द्रागिरीमा मर्स्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन…

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री (पूर्णपाठ)

 बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।  ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार…

के–के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

 बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गर्नुभएको छ । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवर्द्धनका…

लोपोन्मुख अवस्थामा मौलिक सीप

 बैशाख १६, २०८१

ढोरपाटन (बागलुङ), १६ वैशाख : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा…

सिराहाका १३ पालिका दमकलविहीन

 बैशाख १६, २०८१

सिरहा, १६ वैशाख : यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा छ । यहाँका लहान, सिराहा, गोलबजार र मिर्चैया…

सेती नदी कटानले चिन्तित छन् स्थानीय

 बैशाख १६, २०८१

दमौली (तनहुँ), १६ वैशाख : “नदी बढ्दा मात्रै बस्ती स्थानान्तरणको कुरा आउँछ, नदी सुकेपछि उक्त कुरा हराउँछ”, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका सेती नदी कटानबाट पीडित कमला मियाँले भन्नुभयो, “यस्तो सुनेको कैयौँ…

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

 बैशाख १६, २०८१

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ ।  सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक…

फेरिँदैछ वीरगञ्जको मुहार

 बैशाख १६, २०८१

वीरगञ्ज, १६ वैशाख : वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्षदेखि संविधानसभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगञ्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहाेरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ । उहाँको अनुभवमा डेढ दशकअघिसम्म…