समाचार

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

 बैशाख १५, २०८१

फिक्कल (इलाम), १५ वैशाख : इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली…

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

 बैशाख १५, २०८१

काठमाडौँ, १५ वैशाख : नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।…

हरियाली बढाउन वर्ष ६५ हजार बिरुवा वितरण गरिँदै

 बैशाख १५, २०८१

तनहुँ, १५ वैशाख : हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो…

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

 बैशाख १५, २०८१

बझाङ, १५ वैशाख : बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा…

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

 बैशाख १५, २०८१

फिक्कल (इलाम), १५ वैशाख : इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले…

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

 बैशाख १५, २०८१

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक…

उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल

 बैशाख १५, २०८१

काठमाडौँ, १४ वैशाख : निर्वाचन आयोगले इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम २ मा प्रतिनिधिसभा सदस्य…

श्रमिकको हवाई भाडामा छुटको आग्रह

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्थापनका लागि सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।  विभागले श्रमिकलाई नेपाल नागरिक…

‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’

 बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन…

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अपुग

 बैशाख १४, २०८१

भेरीगङ्गा (सुर्खेत), १४ वैशाख : कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिकरुपमा २३ हजार चार…