समाचार

सदनको अवरोध अन्त्यका लागि आज शीर्षको छलफल

 जेठ ०५, २०८१

काठमाडौँ, ५ जेठ : संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा शनिबार पनि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग…

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

 जेठ ०५, २०८१

घोराही (दाङ), ५ जेठ : कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आउनुभएको छ ।…

सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै

 जेठ ०५, २०८१

काठमाडौँ, ५ जेठ : सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक  दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु…

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

 जेठ ०५, २०८१

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई…

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी…

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका…

‘सहअस्तित्वका अवधारणामा चीन अघि बढिरहेको छ’

 जेठ ०४, २०८१

ललितपुर, ४ जेठ : ऐतिहासिक सभ्यता, कन्फ्यूसियस मूल्य–मान्यता, बेल्ट एण्ड रोडको अवधारणा, पन्डा कूटनीति र सवल एवं सक्षम नेतृत्वका कारण उदयमान शक्तिका रूपमा चीन देखापरेको धारणा व्यक्त गरिएको छ ।…

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ : ओली

 जेठ ०४, २०८१

वीरगञ्ज (पर्सा) ४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको…

कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

 जेठ ०४, २०८१

मोरङ, ४ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभइ कार्यविभाजन समेत गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई,…

गर्मी बढेसँगै तापक्रम ४० डिग्रीमाथि

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय…