समाचार

डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : सञ्चारमन्त्री

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।  विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ…

विधिसम्मत न्यायिक प्रणालीबाट सुशासन कायम हुन्छ : राष्ट्रपति

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको…

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौ : प्रधानमन्त्री

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, संवर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताउनुभएको छ । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र…

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार: न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ…

मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।…

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : सङ्घीय संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।  नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको  उक्त…

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : संसदमा देखिएको गत्यवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सत्तामा रहेको…

दश महिनामा करिब २१ अर्ब राजस्व सङ्कलन

 जेठ ०४, २०८१

नवलपुर (नवलपरासी), ४ जेठ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय…

काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा…

बागमतीमा ट्राफिक कारबाहीबाट १० महिनामा १४ करोड ३३ लाख राजस्व

 जेठ ०४, २०८१

बागमती, ४ जेठ : सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि…