समाचार

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ । सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय…

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज…

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

 जेठ ०४, २०८१

कञ्चनपुर, ४ जेठ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ । बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर ल्याइएका १२ वर्षको अवधिमा लोपोन्मुख प्रजातिका कृष्णसारको सङ्ख्या ४२ बाट…

‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’

 जेठ ०४, २०८१

चितवन, ४ जेठ : उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन…

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताउनुभएको छ । पूर्वसाेभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको…

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय…

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरी : प्रधानन्यायाधीश

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताउनभएको छ । नेपाल बार एसोसिएसनको आजदेखि सुरु १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको…

‘न्यायपालिकाप्रतिको आशङ्का निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ’

 जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशङ्काहरुको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि सम्वद्ध सबै पक्षका प्रयासहरु केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको कानुन व्यवसायीको…

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुईजना युएईबाट पक्राउ

 जेठ ०४, २०८१

काठमाडौं, ४ जेठ : ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका ३…

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक आइतबारसम्म स्थगित

 जेठ ०४, २०८१

काठमाडौं, ४ जेठ : राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो। …