समाचार
‘स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ’
सुदूरपश्चिम, १० चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताउनुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका…
बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने
लन्डन, १० चैत (रासस/एएफपी) : सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले आइतबार चार वर्षभित्र सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताउनुभएको छ । उहाँको यो टिप्पणी…
‘भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन’
जनकपुरधाम, १० चैत : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले देश र समाज विकासमा पत्रकारिता क्षेत्रको अहम् भूमिका रहेकाले भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ…
पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु
नेपालगञ्ज, १० चैत : बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा…
जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल
विराटनगर, १० चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा…
क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय
दशरथचन्द (बैतडी), १० चैत : स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ । जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी…
योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल
घोराही (दाङ), १० चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले त्यो…
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
काठमाडौँ, १० चैत : प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ । समितिको आजको बैठकमा सांसदहरु नागिना…
नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन– सभापति देउवा
पाटन (ललितपुर), १० चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभएको छ । कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा…
किएभमा रूसी आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु, १० घाइते
किएभ, युक्रेन, १० चैत (रासस/एएफपी) : युक्रेनको राजधानीमा रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किएभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । “उपलब्ध…