समाचार

अवैध बालुवा उत्खननबाट २० हजार भियतनामी विस्थापित

 चैत १०, २०८१

हनोई, ११ चैत : भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागका अनुसार अवैध बालुवा उत्खनन जोखिमका कारण लगभग २० हजार घरपरिवारलाई पुनर्वास गर्न आवश्यक रहेको जनाएको छ । भियतनाममा मेकोङ डेल्टामा…

‘कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य हुँदैन’

 चैत १०, २०८१

सोलुखुम्बु, ११ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनु भएको छ । …

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

 चैत १०, २०८१

मनिला, ११ चैत : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । डब्ल्यूएचओले विश्व टीबी दिवसको…

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

 चैत १०, २०८१

गण्डकी, ११ चैत : दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ…

अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

 चैत १०, २०८१

दाङ, ११ चैत : गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि…

कर्णालीविरुद्ध बागमतीको सहज जित

 चैत १०, २०८१

घोराही (दाङ), ११ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ । आज लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९…

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

 चैत १०, २०८१

हुम्ला, ११ चैत : जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको…

फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू

 चैत १०, २०८१

तुलसीपुर, ११ चैत : दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायर उत्पादन गर्न सुरू भएको छ । दाङको राप्ती गाउँपालिका–२ पूण्यपुरमा प्लाष्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू गरिएको हो…

इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

 चैत १०, २०८१

गाजा,  ११ चैत : गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार  दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ । खान युनूसको दक्षिणमा क्विजान रस्वान…

लेबनानमा इजरायली हवाई आक्रमण : ६ जनाको मृत्यु, २८ घाइते

 चैत १०, २०८१

लेबनान, ११ चैत : लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  साथै २८ जना घाइते भएका छन्…