समाचार

थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

 असार १९, २०८१

काठमाडौँ, १८ असार : जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज सो प्रकरणमा थापाको पनि…

कृषि मन्त्रालयका कर्मचारी समायोजन गर्न संसदीय समितिको निर्देशन

 असार १९, २०८१

काठमाडौँ, १८ असार : संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले कृषि तथा पशुपंक्षीविकास मन्त्रालयअन्तर्गत देखिएको कर्मचारी समायोजनको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।…

नूनको मूल्य बढ्यो

 असार १९, २०८१

काठमाडौँ, १८ असार : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको…

प्रधानमन्त्रीद्वारा गिरिजाबाबुको तस्बिर अवलोकन

 असार १९, २०८१

काठमाडौँ, १८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको तस्बिर अवलोकन गर्नुभएको छ । स्व कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा…

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : डा भट्टराई

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस…

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

 असार १९, २०८१

काठमाडौँ, १८ असार : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त…

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले नेपाली…

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

 असार १९, २०८१

काठमाडौँ, १८ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको छ । “राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी…

रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने

 असार १९, २०८१

काठमाडौँ, १८ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट…

राजनीतिक दलसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग्ने निर्णय

 असार १९, २०८१

काठमाडौँ, १८ असार : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय…