समाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

 असार १९, २०८१

काठमाडौँ, १८ असार : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा मङ्गलबार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको…

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : कांग्रेस

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा…

पोखरीमा डुबेर दुई बालकको मृत्यु

 असार १९, २०८१

सिरहा, १८ असार : सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब…

गिरिजाकै कारण नेपाल गणतन्त्रसम्म आएको हो : देउवा

 असार १९, २०८१

काठमाडौं, १८ असार : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताउनुभएको छ । मङ्गलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि…

काँग्रेस– एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी : प्रवक्ता महत

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताउनुभएको छ । बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकबारे…

सामुदायिक विद्यालयको एसइई उत्तीर्ण ७८ प्रतिशत

 असार १९, २०८१

काठमाडौँ, १८ असार : काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इन्जिनियर…

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने

 असार १९, २०८१

काठमाडौँ, १८ असार : प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र…

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश

 असार १९, २०८१

काठमाडौँ, १८ असार : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक असार १९ गते बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे…

गिरिजा प्रसादकाे जन्मजयन्तीमा ऐतिहासिक फोटो प्रदर्शनी : प्रधानमन्त्रीद्वारा अवलोकन

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ । कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय…