समाचार

कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता

 असार २०, २०८१

सुनसरी, १९ असार : सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई दृष्टिगत गर्दै तटीय…

राष्ट्र अप्ठ्यारोमा परेका बेला दलबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : ओली

 असार २०, २०८१

काठमाडौँ, १९ असार : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ…

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

 असार २०, २०८१

किमाथाङ्का (सङ्खुवासभा), १९ असार : सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।   मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै…

आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै

 असार २०, २०८१

भैरहवा, १९ असार : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध…

नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै

 असार २०, २०८१

काठमाडौँ, १९ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । बाह्र…

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

 असार २०, २०८१

चितवन, १९ असार : नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 असार २०, २०८१

काठमाडौँ, १९ असार : पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री…

केही प्रदेशमा भारी वर्षाको सम्भावना

 असार १९, २०८१

काठमाडौँ, १८ असार : आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी…

योगिनी एकादशी व्रत : पाप नाश भई पुण्य पाइने विश्वास

 असार १९, २०८१

काठमाडौँ, १८ असार : आषाढ कृष्णपक्षमा पर्ने योगिनी एकादशीको व्रत बस्नाले पाप नाश गर्ने विश्वास छ । यस दिनमा बिहान स्नान, प्राणायाम, सन्ध्यावन्दन गरी लक्ष्मीनारायण भगवान्को पूजा गर्नाले पुण्प्राप्त हुने…

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : देउवा

 असार १९, २०८१

काठमाडौँ, १८ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा…