समाचार
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
काठमाडौँ, २९ असार : प्रतिनिधि सभाका दुई ठुला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ । प्रधानमन्त्री…
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने
काठमाडौँ, २९ असार : प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार…
सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
काठमाडौँ, २९ असार : माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् । कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु…
मन्त्री छनोटका लागि मापदण्ड बनाउने कांग्रेस कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ, २९ असार : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको…
डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने
काठमाडौँ, २९ असार : मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रूपमा अगाडि बढाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुन लागेको निर्वाचनको…
जासुसीको आरोप ‘फिर्ता लिन’अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह
सिड्नी (अस्ट्रेलिया), २९ असार : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले शनिबार मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई अस्वीकार गर्दै क्रेमलिनलाई फिर्ता लिन आग्रह गर्नुभएको छ । मस्कोलाई विश्वभरि जासुसी…
सिमलताल पहिरो : नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि
भरतपुर (चितवन), २९ असार : जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं…
सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न प्रेरणा मिल्ने विश्वास
काठमाडौँ, २९ असार : आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहनुभएका साहित्यानुरागीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।…
कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध
ढोरपाटन (बागलुङ), २९ असार : कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ…
सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै
चितवन, २९ असार : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३






