समाचार

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

 असार ३१, २०८१

म्याग्दी, ३० असार : जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो…

कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

 असार ३१, २०८१

बैतडी, ३० असार : जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ । चार दशकअघि बनेको कारागार भवन…

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

 असार ३१, २०८१

जुम्ला, ३० असार : उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा…

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

 असार ३१, २०८१

काठमाडौँ, ३० असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश,…

पहिरोपीडितलाई आर्थिक सहयोग

 असार ३१, २०८१

गलकोट (बागलुङ), ३० असार : सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७…

नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार र शपथ सोमबार

 असार ३०, २०८१

काठमाडौँ, २९ असार : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्नुहुने भएको छ । उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुहुने…

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

 असार ३०, २०८१

काठमाडौँ, २९ असार : प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न…

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

 असार ३०, २०८१

बारा, २९ असार : कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका…

सिमलताल पहिरो : त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला

 असार ३०, २०८१

चितवन, २९ असार : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार मृतावस्थामा तीनवटा शव…

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोनको प्रयोग

 असार ३०, २०८१

काठमाडौँ, २९ असार : शुक्रबार पहिरोले त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बसको खोजीमा प्रहरीले वाटर ड्रोन प्रयोग गरेको छ । बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला…