समाचार
मनकामना केबुलकार ५० दिन बन्द हुने
मुग्लिन (चितवन), ३१ असार : मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’…
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै
काठमाडौँ, ३१ असार : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा…
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी
काठमाडौँ, ३० असार : संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे
काठमाडौँ, ३० असार : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ।उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले…
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीविच भेट
काठमाडौं, ३० असार : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो । ओलीलाई भण्डारीले…
चार महिनामा आशा जगाउने काम गरेको छु : अर्थमन्त्री
काठमाडौँ, ३० असार : अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको…
बाढीपहिरामा परी एक सय आठको मृत्यु
काठमाडौँ, ३० असार : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत…
एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त
काठमाडौँ, ३० असार : राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको…
नारायणी नदीमा एक पुरुषको शव फेला
चितवन, असार ३० : भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले आइतबार बिहान नारायणी नदीमा घोप्टो परेको…
बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो महावै पालिका
मान्म (कालीकोट), ३० असार : जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






