समाचार

इपिएस कोरिया भाषा परीक्षामा करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो…

स्वीकृतबाहेकलाई लघुवित्तको कारोबार नगराउन सुझाव

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ ।  लघुवित्तपीडितको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न गठित…

आज र भोलि अति भारी वर्षा, ३४ जिल्लामा रात्रिबस चलाउन रोक

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि…

यस्ता छन् हैजा नियन्त्रण तथा रोकथामका लागि आगामी योजना

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेको काम र आगामी योजना…

भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धतामा सरकार दृढ छ : प्रधानमन्त्री

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताउनुभएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको…

पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते

 साउन २२, २०८१

तम्घास, २२ साउन : गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान…

कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । विभागले आइतबार सार्वजनिक गरेको…

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो…

वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार…

पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

 साउन २२, २०८१

बलेवा (बागलुङ), २२ साउन : बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको…