समाचार

बेँसीसहर–चामे सडक अवरुद्ध

 साउन २३, २०८१

लमजुङ, २३ साउन : पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बँेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको…

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिवको जोड

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुग्नुभएकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत,…

काभ्रेका सडकको यात्रा जोखिमपूर्ण

 साउन २३, २०८१

काभ्रेपलाञ्चोक, २३ साउन : काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल…

जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना

 साउन २३, २०८१

तनहुँ, २३ साउन : शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ । अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको…

मुग्लिन–मलेखु सडक अवरुद्ध

 साउन २३, २०८१

मुग्लिन (चितवन), २३ साउन : पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि…

आज पनि देशभर वर्षा हुने पूर्वानुमान

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको…

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

 साउन २३, २०८१

बनियानी (झापा), २३ साउन : भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर…

आजदेखि एसइई ग्रेड वृद्धि परीक्षा

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको…

शिकागोमा घुम्ती शिविर : चार सय ११ नेपाली लाभान्वित

 साउन २३, २०८१

वासिङ्टन, डिसी, २३ साउन : इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन्…

काभा वुमन्स नेसन्स लिग फाइनलमा आज नेपाल र भारत भिड्दै

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको…