समाचार

प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद

 साउन २३, २०८१

धुलिखेल, २३ साउन : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित प्रहरी जाँचको क्रममा आवश्यक बिलविजक तथा कागजात नभएका खाद्य सामग्री बरामद गरिएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार महेन्द्रनगर…

टीआरसी विधेयकमा भएको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा : प्रचण्ड

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको…

जनताका सेवाप्रति केन्द्रित हुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज…

सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ : राष्ट्रपति

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताउनुभएको छ ।…

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

 साउन २३, २०८१

गलकोट (बागलुङ), २३ साउन : बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय…

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै, गत आवमा ३४ जनाको मृत्यु

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : मुलुकमा पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव–वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ…

नुवाकोट हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक…

क्याप्टेन र ४ विदेशी सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थप जानकारी आइनसकेको जानकारी दिनुभयो…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित : प्रधानमन्त्री

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री…

अवरुद्ध नगरकोट सडक सञ्चालन

 साउन २३, २०८१

भक्तपुर, २३ साउन : लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।…