समाचार

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन : प्रचण्ड

 साउन २१, २०८१

मोरङ, २१ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अझ अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बेलुकी सञ्चारकर्मीसँग…

बाढी, पहिरालगायत विपदबाट एक सय ५४ जनाको मृत्यु

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : यसवर्षको मनसुनजन्य विपदबाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३,…

हसिना नयाँ दिल्ली नजिक अवतरण

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ ।  देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री…

बङ्गलादेशका प्रधानमन्त्री हसिना नयाँ दिल्ली नजिक अवतरण

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ ।  देशमा अशान्ति बढ्दै गएपछि…

शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

 साउन २१, २०८१

नयाँदिल्ली, २१ साउन : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि-१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स १४३१…

चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छ : खड्का

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति समेटिएको बताउनुभएको छ । आज यहाँ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा ‘बुलाकी’ को…

नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको छ : प्रधानमन्त्री

 साउन २१, २०८१

बकैया (मकवानपुर), २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट…

सभापति देउवाद्वारा ३७ विभागका प्रमुख मनोनित

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नुभएको छ । उहाँले आज विभिन्न केन्द्रीय सदस्यलाई विभिन्न संयोजक तोक्नुभएको मुख्य सचिव कृष्णप्रसाद…

प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अविश्राम र अथक सङ्घर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्रका लागि…

बङ्गलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

 साउन २१, २०८१

भद्रपुर (झापा), २१ साउन : बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव…