समाचार
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौँ, २४ साउन : सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो…
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
काठमाडौँ, २४ साउन : स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान…
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने
काठमाडौँ, २४ साउन : देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र…
स्थानीय प्रशासन : कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट
तेह्रथुम, २४ साउन : कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय…
१० लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
ढोरपाटन (बागलुङ), २४ साउन : तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र…
दुईहप्ता नपुग्दै अर्को हवाई दुर्घटना : सुरक्षाप्रति गम्भीर चिन्ता
काठमाडौँ, २३ साउन : सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै आज एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण…
प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद
धुलिखेल, २३ साउन : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित प्रहरी जाँचको क्रममा आवश्यक बिलविजक तथा कागजात नभएका खाद्य सामग्री बरामद गरिएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार महेन्द्रनगर…
टीआरसी विधेयकमा भएको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा : प्रचण्ड
काठमाडौँ, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको…
जनताका सेवाप्रति केन्द्रित हुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज…
सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ : राष्ट्रपति
काठमाडौँ, २३ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात् गर्नुपर्ने बताउनुभएको छ ।…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






