समाचार
वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण
काठमाडौँ, २७ कात्तिक : वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै…
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता
काठमाडौँ, २७ कात्तिक : नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा…
निर्भयपूर्ण वातावरण भए निर्वाचनमा जान्छौं : उपमहासचिव ज्ञवाली
काठमाडौँ, २७ कात्तिक : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निर्भयपूर्ण वातावर भए नेकपा एमाले निर्वाचनमा जाने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक अवसर बताउँदै निष्पक्ष,…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ, २७ कात्तिक : बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।…
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २७ कात्तिक : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो…
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
काठमाडौँ, २७ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली…
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, २७ कात्तिक : हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी…
गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ
काठमाडौँ, २६ कात्तिक : ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहंदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उहाँले देखाउनु भएको बौद्धिकता…
केन्द्रीय समितिमा डा. शशांकको मध्यमार्गी प्रस्ताव – विशेष महाधिवेशन पक्षधरको भावना समेटिने समाधान खोजौं
काठमाडौँ २६ कात्तिक : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने…
‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल
काठमाडौँ २६ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताउनुभएको छ । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चीनको छोङछिङमा नेपाल पेभेलियन (मण्डप)
मंसिर ३०, २०८२






