समाचार

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

 कार्तिक ०५, २०८३

रसुवा, ४ कात्तिक : यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने…

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री

 कार्तिक ०५, २०८३

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ । विजयादशमीका अवसरमा…

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

 कार्तिक ०५, २०८३

टोकियो, ४ कात्तिक : दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले ऐतिहासिक अभिलेखमा…

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

 कार्तिक ०४, २०८३

किएभ, ३ कात्तिक : युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाउनुभएको छ । उहाँको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई…

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

 कार्तिक ०४, २०८३

काठमाडौँ, ३ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै…

ब्याक्टेरियाले भाइरसकै हतियारबाट गर्छन् प्रतिरक्षा

 कार्तिक ०४, २०८३

वासिङ्टन, २ कात्तिक : ब्याक्टेरियाले आफूलाई सङ्क्रमण गर्ने भाइरसकै हतियारलाई सङ्केतका रूपमा प्रयोग गरी प्रतिरक्षा प्रणाली सक्रिय पार्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । भाइरसले उत्पादन गर्ने विशेष इन्जाइमले ब्याक्टेरियाको…

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

 कार्तिक ०४, २०८३

काठमाडौँ, ३ कात्तिक : शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल…

रौनक हराएको दसैँ

 कार्तिक ०४, २०८३

काठमाडौँ, ३ कात्तिक : यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै विछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो…

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : पूर्वाधार मन्त्री

 कार्तिक ०४, २०८३

रूपन्देही, ३ कात्तिक : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभएको छ । मर्चवार क्षेत्रको…

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

 कार्तिक ०४, २०८३

सङ्खुवासभा, ३ कात्तिक : नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो ।…