शिक्षा

कानूनी उपचारको खोजीमा विद्यालय व्यवस्थापन समिति

 फागुन ०१, २०७९

ताप्लेजुङ, फागुन १ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ स्थित श्री सरस्वती माविका शिक्षक शान्तिराम मिश्रलाई बर्खास्त गरेको निर्णय गाउँपालिकाले उल्टाएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय सच्याउन माग गरेको छ । विद्यालयमा उपस्थित…

व्यावहारिक शिक्षा अहिलेको आवश्यकता : मन्त्री सिर्पाली

 फागुन ०१, २०७९

अर्घाखाँची,फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको अरनीको आधारभूत विद्यालयको ४४ औँ…

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

 फागुन ०१, २०७९

जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन…

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

 फागुन ०१, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा…

अध्ययनसँगै च्याउ खेती

 फागुन ०१, २०७९

पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफँै व्यवस्थापन गर्दै आउनुभएको छ ।…

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : नेता पौडेल

 माघ २८, २०७९

काठमाडौँ,माघ २८ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याउनुभएको छ । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित…

स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका

 माघ २८, २०७९

पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको छ । जलजला गाउँपालिकाले पनि…

अध्ययनमा प्रोत्साहन गर्न छात्रवृत्ति

 माघ २८, २०७९

तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ ।…

निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका

 माघ २७, २०७९

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिने…

सहयोगी माविमा चार वर्षदेखि छैन विद्यालय व्यवस्थापन समिति

 माघ २६, २०७९

काठमाडौँ,माघ २६ : राज्य पुनःसंरचना अनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएपछि एक विद्यालयमा चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ । राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा…