शिक्षा
गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की
मोरङ, माघ १६ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल…
डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध…
यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म
भक्तपुर, माघ १४ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९…
सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाइ बाकस हस्तान्तरण
लेखनाथ, माघ १४ : शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेशअन्तर्गत छ जिल्लाका एक सय विद्यालयमा परीक्षणका रुपमा सिकाइ बाकस सञ्चालनमा ल्याएको छ । पुस्तक अभावमा विद्यार्थीहरु पढ्नबाट बञ्चित…
नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा
काठमाडौँ, माघ १३ : राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने…
प्रहरीको स्वास्थ्य शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने
काठमाडौँ,माघ १२ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।…
चेपाङ बालबालिकालाई पोसाक र शैक्षिक सामग्री
डुम्रे, माघ १० : रोटरी क्लव अफ दमौलीले तनहुँको व्यास नगरपालिका-११ का चेपाङ बस्तीका बालबालिकालाई विभिन्न सामग्री प्रदान गरेको छ । क्लवले आर्थिक अभावमा गुज्रिएका व्यास नगरपालिका-११ स्थित राम्चे र…
विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : मन्त्री खनाल
काठमाडौँ,माघ १० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताउनुभएको छ । राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक,…
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
काठमाडौँ, माघ ९ : राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ…
शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित
विराटनगर,माघ ९ : विराटनगरस्थित जेनिथ इन्टरनेसनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई आज सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
कार्तिक १६, २०८२
अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन
कार्तिक १६, २०८२
                    
                  
                  
                  
                  
                  
                  
                  
                  
                  
                  




