शिक्षा

‘विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने’

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पढेका राम्रा विद्यार्थीका लागि सरकारले नेपालमैै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २९औँ अभिभावक दिवसका अवसरमा उहाँले विद्यार्थीले…

यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?

 फागुन ०४, २०७९

काठमाडौँ,फागुन ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत…

मनाङका विद्यालय खुल्न थाले

 फागुन ०४, २०७९

हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि…

प्राज्ञिक चिकित्सा तथा योग विज्ञान पठन पाठन हुने

 फागुन ०३, २०७९

नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको…

हिमाली जिल्लामा विद्यालय खुल्दै

 फागुन ०३, २०७९

कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका…

कानूनी उपचारको खोजीमा विद्यालय व्यवस्थापन समिति

 फागुन ०१, २०७९

ताप्लेजुङ, फागुन १ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ स्थित श्री सरस्वती माविका शिक्षक शान्तिराम मिश्रलाई बर्खास्त गरेको निर्णय गाउँपालिकाले उल्टाएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय सच्याउन माग गरेको छ । विद्यालयमा उपस्थित…

व्यावहारिक शिक्षा अहिलेको आवश्यकता : मन्त्री सिर्पाली

 फागुन ०१, २०७९

अर्घाखाँची,फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको अरनीको आधारभूत विद्यालयको ४४ औँ…

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

 फागुन ०१, २०७९

जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन…

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

 फागुन ०१, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा…

अध्ययनसँगै च्याउ खेती

 फागुन ०१, २०७९

पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफँै व्यवस्थापन गर्दै आउनुभएको छ ।…