शिक्षा
आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, फागुन ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…
६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण
भक्तपुर,फागुन ८ : भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई रु ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा…
‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ’
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको…
एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा९एसइई०लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको…
निजी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति
लेखनाथ, फागुन ६ : पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन सङ्कायद्वारा यहाँ…
‘विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने’
काठमाडौँ, फागुन ५ : वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पढेका राम्रा विद्यार्थीका लागि सरकारले नेपालमैै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २९औँ अभिभावक दिवसका अवसरमा उहाँले विद्यार्थीले…
यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
काठमाडौँ,फागुन ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत…
मनाङका विद्यालय खुल्न थाले
हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि…
प्राज्ञिक चिकित्सा तथा योग विज्ञान पठन पाठन हुने
नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको…
हिमाली जिल्लामा विद्यालय खुल्दै
कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






