शिक्षा
पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प
झापा, ९ भदौ : ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन…
शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी हो : पूर्व राष्ट्रपति डा. यादव
पाटन (ललितपुर), ७ भदौ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले…
जनता बहुमुखी क्याम्पसलाई जुट्यो नौ बिघाभन्दा बढी जग्गा
महोत्तरी, ५ भदौ : महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन्, तर पर्याप्त…
दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने
काठमाडौँ, ३१ साउन : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको…
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक
पर्वत, २४ साउन : बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन…
पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन
चितवन, २३ साउन : शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास…
ललितकलामा ‘एआई’को प्रयोग उपयोगी
काठमाडौँ, २२ साउन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार आयोजित ‘ललितकलामा एआई’…
जनप्रशासन क्याम्पसको स्थापना दिवस
काठमाडौँ, २२ साउन : त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आज शासकीय प्रयोगशालामा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ शीर्षकमा आधारित कार्यक्रम आयोजना गरेको छ ।…
काउन्सिलको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण
काठमाडौँ, २० साउन : विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सहभागी परीक्षार्थीमध्ये ९१.८२ प्रतिशत उत्तीर्ण भएका हुन् ।…
प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री
जनकपुरधाम, २० साउन : जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






