शिक्षा
दृष्टिविहीन र बटुक विद्यार्थी पनि एसइईमा
गलकोट, वैशाख ८ : कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६…
एसइई परीक्षाको सबै तयारी पूरा
विराटनगर, वैशाख ८ : वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र…
डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै
डडेल्धुरा; वैशाख ७ : डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधाथर्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विध्यालयवाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा…
छानो उडाउँदा विद्यार्थीको बिचल्ली
तुलसीपुर, वैशाख ७ : दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३०…
एसइईमा संस्कृततर्फबाट नौ विद्यार्थी सहभागी हुँदै
बेनी, वैशाख ६ : यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम…
भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने
काठमाडौँ, वैशाख ६ : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताउनुभएको छ । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उहाँले नेपालबाट उत्तराखण्ड…
त्रिविमा ३ महिनादेखि तालाबन्दी
काठमाडौं, बैशाख ६ :औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ।…
शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच भेटवार्ता
काठमाडौँ, वैशाख ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा आज भेटवार्ता भएको छ । भेटमा शिक्षामन्त्री…
मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै
मनाङ, वैशाख ५ : आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२…
एसइईका लागि तयारी तीव्र
बैतडी, वैशाख ५ : बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ । यही वैशाख ९ गतेदेखि हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






