शिक्षा

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि

 बैशाख २१, २०८२

काठमाडौँ, २१ वैशाख : माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा…

कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

 बैशाख २१, २०८२

भक्तपुर, २१ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले…

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : बोर्ड

 बैशाख १९, २०८२

काठमाडौँ, १९ वैशाख : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत…

‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम

 बैशाख १९, २०८२

काठमाडौँ, १९ वैशाख : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना…

यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति

 बैशाख १७, २०८२

काठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो…

सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति

 बैशाख १७, २०८२

काठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ…

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता…

सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने…

चिकित्सा शिक्षा आयोगको १९ औं बैठक : आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने

 बैशाख १५, २०८२

काठमाडौँ, १५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता…

‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’

 बैशाख १५, २०८२

काठमाडौँ, १५ वैशाख : आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग…