शिक्षा
शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा व्यवहारिक नदेखिएकाले दुई दिन बिदा दिने निर्णय खारेज
काठमाडौँ, जेठ २४ : सरकारले शिक्षा स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ । गत वैशाख २८ गतेको…
गर्मीले विद्यालय बन्द
महेन्द्रनगर, जेठ २४ : कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण यहाँको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको…
पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी
तम्घास, जेठ २४ : “हालै सम्पन्न निर्वाचनमा मतपत्र त समयमै आयो, तर हाम्रो लागि पुस्तक ल्याउन सकेन सरकारले”, गुल्मीको रेसुङ्गा नगरपालिका–४ स्थित बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता…
शिक्षाका सबै तह र संरचनालाई पुन : ताजगी गरिनेछ : शिक्षामन्त्री पौडेल
काठमाडौँ, जेठ २४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुन : ताजगी…
सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश
कर्णाली, जेठ २४ : उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त…
गर्मी बढेपछि शिक्षण संस्था बन्द गर्ने निर्णय
कञ्चनपुर, जेठ २३ : अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने…
‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक
काठमाडौँ, जेठ २३ : डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ । शिखा बुक्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाली…
उपसचिव मरासिनीद्वारा बालिकाको अभिभावकत्व ग्रहण
काठमाडौँ, जेठ २३ : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव शान्ता नेपाल मरासिनीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ को आठ वर्षीया बालिका आरुषि ढकालको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले बालिकालाई विद्यालयमा…
कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै
चितवन, जेठ २३ : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ…
समझदारीपत्रमा हस्ताक्षर
गण्डकी, जेठ २३ : पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






