शिक्षा
‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय
नेपालगञ्ज, पुस २३ : पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि…
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन
गलकोट, पुस २३ : भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा…
मुड्केचुलाद्वारा स्थानीय पाठ्यक्रम बनाउन सुरु
जाजरकोट, पुस २३ : मुड्केचुला गाउँपलिका डोल्पाले आफ्नै स्थानीय पाठ्यक्रम बनाउने कामको सुरु गरेको छ । यहाँका आठ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने गाउँपालिकाले १…
अनुसन्धानमा आधारित शिक्षा आवश्यक : उपकुलपति अर्याल
गण्डकी, पुस २२ : पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान…
सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा
दोधारा चाँदनी, पुस २२ : सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इञ्जीनियरिङ र कृषि विज्ञानतर्फ हाल एक हजार दुई सय ३० विद्यार्थी अध्ययनरत…
बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द
कोहलपुर,पुस २१ : बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका…
चिसो बढेपछि विद्यालय बन्द
मान्म, पुस २१ : कालीकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन्…
विद्यार्थीमाझ ‘नमूना राष्ट्रसङ्घ छलफल’
काठमाडौँ, पुस २१ : नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास परियोजनाका नेपालस्थित आवासीय प्रतिनिधि आइसानी लेबेले विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिकका साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा आजका विद्यार्थीले…
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
काठमाडौँ, पुस २१ : सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन…
प्रदेश १ का उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान
मोरङ, पुस २० : प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






