शिक्षा
प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण कार्यशाला
भरतपुर, पुस २० : स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि…
सरकारी र सार्वजनिक शैक्षिक गुठीबीचको भेद्भाव हटाउन माग
लेखनाथ, पुस १९ : प्रादेशिक र पालिकास्तरीय शिक्षा ऐनमा छुट्टै पहिचानसहित संस्थागत विद्यालयको वर्गीकरणबाट अलग गर्न शिक्षकले माग गरेका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालद्वारा आज पोखरामा आयोजित…
गुरुकुल शिक्षाले अनुशासित बनाउने : नेता कोइराला
मोरङ,पुस १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण…
विज्ञान तथा गणित प्रदर्शनी
मङ्गलबारे, पुस १८ : इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो । नगरपालिकाको…
कामपाको नमुना विद्यालय : ऐतिहासिक सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन
काठमाडौँ, पुस १७ : काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनके लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले…
डा बरालको नयाँ पुस्तक : ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’
काठमाडौँ, पुस १७ : शिक्षा, प्रशासन र साहित्य विषयका लेखक डा खगराज बरालको सैद्धान्तिक र अनुसन्धानमूलक नयाँ कृति ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’ बजारमा आएको छ । नेपाल सरकारका पूर्वसचिव…
पढ्दै उद्यमी बन्दै
भरतपुर, पुस १७ : विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी…
त्रिविमा आइतबारदेखि बिदा
काठमाडौँ, पुस १६ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो…
सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा
काठमाडौँ, पुस १६ : काठमाडौँमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर…
दृष्टिबिहीन शिक्षकको पीडा : ज्यान बचाउने कि जागिर !
काठमाडौँ,पुस १५ : “शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






