शिक्षा
शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, मङ्सिर २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको…
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा
मनाङ, मङ्सिर २६ : हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको…
उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
पाटन, मङ्सिर २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका…
छोरीहरु भन्छन् : दाइजो नदिनु, शिक्षामा लगानी गरिदिनुस्
टीकापुर, मङ्सिर २३ : यो विवाहको याम हो । विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ । छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन् ।…
प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति
तनहुँ, मङ्सिर २३ : म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति…
विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार
काठमाडौँ, मङ्सिर २१ : सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब…
झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै
झापा,मङ्सिर २० : अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर…
शैक्षिक गुणस्तर सुधारका लागि तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर
काठमाडौं, मङ्सिर १५ : काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न ३ वटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । बिहीबार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय…
विद्यालयमा हुने विभेद
टीकापुर, मङ्सिर १४ : विगतमा बालबालिकालाई विद्यालयमा सजाय दिएर, तर्साएर पढ्न लगाइन्थ्यो । आजभोलि बालबालिकालाई सजाय दिन पाइँदैन । विद्यालयको वातावरण हिंसा र विभेदमुक्त हुनुपर्छ । तर कैलालीका विद्यालयमा अध्ययनरत…
छात्रवृत्तिको रकम सकिएपछि घटे विद्यार्थी
बलेवा, मङ्सिर १४ : दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किनुभएको…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
कविता-खरानीको आत्मकथा : डा. नवराज लम्साल
कार्तिक १२, २०८२
ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा
कार्तिक १२, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
‘स्वास्थ्य, सन्तुलन र शान्तिको मार्ग – योग अभ्यास’
कार्तिक १२, २०८२





